बिएल संवाददाता
विगत एक दशक देखि नेपाली चलचीत्र तथा कलाकारीतामा फरक अनुहारका कारण चर्चा बटुलेका नायक शेखर सुबेदीले देश तथा बिदेशमा नाम कमाई रहेका छन्।
देशको चलचीत्र विकाश गर्नु पर्छ भनेर यस्मै निरन्तर सबै कुरा छोडि अभिनय गर्दै विभिन्न भिडियो, फिल्म र ब्रान्ड-एम्बेसेडरको रूपमा काम गरी रहेका छन्। अहिले सम्म धेरै चलचीत्रमा अभिनय देखाई सकेका उनले भर्खरै तिन वटा चलचीत्रमा साईन गरेका छन्।
अब केहि दिनपछि फिल्म पनि छायांकन हुने सुबेदी बताए।
उनले नेपाली तथा हिंदी गीतहरू जस्तैः 'पहिलो माया,गाना बजा डिजेलगा', 'ए नदिया' अभिनय देखाएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया