बिएल संवाददाता
हास्यकलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पहिलाेपटक युरोप भ्रमणमा जाने भएका छन्।
२०७२ सालको महाभूकम्प पश्चात बस्ती निर्माणसंगै विभिन्न सामाजिक कार्यमा हाेमिएका धुर्मुस–सुन्तली विशेष कार्यक्रममा सहभागी हुन युराेप जान लागेका हुन्।
गायक तुलसी सिवाकाेटीकाे साथमा हुने कार्यक्रम जुलाई महिनादेखि सुरू हुनेछ। उक्त कार्यक्रममा उपस्थित जनाउनका युराेपका रहेका नेपाली दर्शकहरूलाई आमन्त्रण गरिएकाे छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया