बिएल संवाददाता
गायक सागर बिसी र कल्पना बिष्टको ‘फुल रसैको’ गीत सार्वजनिक भएको छ।
सुमन ढकाल युटुब च्यानलमार्फत उक्त गीत गत मंगलबार सार्वजनिक भएको हो।
दुई दिनअघि मात्रै सार्वजनिक भएको गीत २ लाख साढे ४१ हजारभन्दा धेरै जनाले हेरिसकेका छन्। गीतको भिडियो स्टुडियामा नै तयार गरिएको छ ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया