बिएल संवाददाता
गायिका मधु क्षेत्रीले आफू कसैसँग बाेल्न नसक्ने गरी गलेकाे गुनासाे गरेकी छन्।
पारिवारिक समस्याका कारण चर्चामा रहेकी क्षेत्रीले सामाजिक सञ्जालमार्फत् आफ्नाे अवस्थाबारे जानकारी गराएकी हुन्।
गर्भावस्थामा रहेकी क्षेत्रले आफूले शारीरिक र मानसिक रुपमा गलेकाे बताएकी छन्।
‘कृपया यो बेला म गलेको छु, मेरो शरीर र मानसिक गलाइलाई लिएर पेटमा भएको बच्चालाई सास दिएर कसरी बाँचेकी छु, यो मलाई मात्र थाहा छ’, उनले फेसबुकमा भनेकी छन्, ‘थाहा छैन कत्ति बेला के हुने हो मेरो जीवनमा र कहाँसम्म सास लिन सक्छु म कसैसँग बोल्न सक्ने अवस्थामा छैन।’
उनले यसअघि टिकटक लाइभमार्फत श्रीमानबाट साथ नपाएर समस्यामा परेकाे बताएकी थिइन्।
दाेस्राे विवाह गरेकी क्षेत्री हाल अस्ट्रेलियामा बस्दै आइरहेकी छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया