बिएल संवाददाता
बलिउडकी अभिनेत्री साेनाक्षी सिन्हा र प्रेमी जहीर इकबालले विवाह गरिसकेका छन्।
विवाहपछि उनीहरूले रिसेप्सन पार्टी आयोजना गरेका थिए। र, अहिले त्यही पार्टीमा नाचेकाे उनीहरूकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ।
उनीहरूसँगै भिडियाेमा अन्य कलाकारहरू पनि नाचिएकाे देखिन्छन्। अनिल कपूरदेखि काजाेलसम्मकाे उपस्थित रहेकाे उक्त पार्टीमा सिंगर हनी सिंहले पनि गीत गाएका थिए।
नयाँ जाेडीले तान्याे ध्यान
रिसेप्शन पार्टीमा जहीरले सेतो र साेनाक्षीले राताे साडीका साथै सिन्दुर हातमा चुरा पहिरिएकी थिइन्। जसलाई देखेर दर्शकहरू रमाइरहेका छन्। र, राम्राे प्रतिक्रिया दिइरहेका छन्।
उनीहरूकाे पार्टीमा काजाेल, सलमान खान, अनिल कपूर, रेखा, आदित्य रोय कपुर, हीरामन्डी कास्ट शरमिन सेगल, सञ्जीदा शेख, ऋचा चड्ढा, अदिति राव हैदरी जस्ता धेरै बलिउड स्टारहरू देखिएका छन्। तरद बच्चन परिवार र धर्मेन्द्रको परिवारका कुनै सदस्य देखिएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया