
बिएल संवाददाता
जुन–२३ मा सोनाक्षी सिन्हा र जहीर इकबालले विवाह गरेका थिए। उनीहरूले विवाहपछि परिवारलगायत साथीभाइका लागि रिसेप्शनको आयोजना गरेका थिए।
विवाहपछि उनीहरूको तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकाे थियाे। अहिले फेरि उनीहरूकाे अर्को भिडियो सार्वजनिक भएको छ, जसलाई सोनाक्षी र जहीरले दर्शकहरूकाे लागि सेयर गरेका छन्।
यो भिडियो त्यो समयको हो, जब दुबैले आफ्नो बिहे दर्ता गराइरहेका थिए। यस भिडियोमा सोनाक्षीकी आमा पुनम सिन्हा, बुबा शत्रुघ्न सिन्हा, जहीर इकबालकी आमा, उनका बुबा इकबाल रतनसी, हुमा कुरैशी, साकिब सलीम, सिद्धार्थ र अन्य धेरै व्यक्तिहरू दुवैसँग देखिन्छन्।
जब सोनाक्षी-जहीर विवाहका लागि साइन गर्दैथिए, त्यतिबेला शत्रुघ्न सिन्हा उदास देखिन्थे।
बाबुले आफ्नी छोरीलाई बिहे गराइदिँदा खुसी त थिए तर उत्तिकै भावुक पनि। उसलाई बिदाइ गर्दा अलिकति दुःख पनि थिए, शत्रुघ्न।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया