बिएल संवाददाता
अम्बानी परिवार दुनियाँभर आफ्नो ‘लगजरी लाइफस्टाल’ का लागी खुबै चर्चित छन्।
कुनै समारोह होस् या मिटिङ ‘लाइमलाट’ उनीहरुकै मात्र हुन्छ। खासगरी निता अम्बानी आफ्ना मंहगो शोखका कारण मिडियाको हेडलाइनमा छाइरहन्छिन्।

निता अम्बानी जुनसुकै समारोहमा पुग्छिन् उनी निकै सुन्दर मेकअप तथा पहिरनमा देखिन्छन्। उनको हरेक लुक्स यति सानदार हुन्छ कि पछिल्लो समय निताको मेकअप आर्टिसको पारिश्रमिकलाई लिएर चर्चा हुने गरेको छ।
उनी हुन्–मिकी कनट्रयाक्टर।
जो निताको मेकअपदेखि लिएर पहिरनको छनोट गर्छन्। मिकी कनट्रयाक्टर सेलिबे्रटीहरुका मेकअप आर्टिस हुन्। उनी निताजस्तै थुप्रैँ बलिउडका अन्य हिरोइनहरुका समेत मेकअप आर्टिस हुन्।
भारतीय सञ्चारमाध्यमको रिपोृर्ट अनुसार मिकी १ दिन काम गरेको ७५ हजारदेखि १ लाख सम्म लिने गर्दछन्। मिकीले विगत तीनदशक देखि निताको मेकअप गर्दै आईरहेका छन्। जो नितालाई प्रत्येक समारोहमा ‘नयाँ लुक्स’ दिन्छन्।
मिकीले हम आपके है कौन, दिल तो पागल है, कुछ कुछ होता है, कभी खुशी कभी गम, कल हो ना हो, मोहब्बतें, माई नेम इज खान, कार्तिक कलिङ कार्तिक, डन, वीरे दी वोइिडङ जस्ता फिल्ममा काम गरिसकेका छन्। मिकीले सन् १९७२मा काजोलको मेकअप आर्टिस्टको रूपमा काम गर्न थालेका थिए।

नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया