बिएल संवाददाता
पछिल्लो समय बलिउडका अभिनेता अक्षय कुमार चर्चामा छन्। ‘बढे मिया छोटे मिया’ फिल्म फ्लप भएपछि उनको दुई वटा फिल्म आउने भएको छ।
जुन १२ जुलाई रिलिज हुने भएको छ। त्यसैगरी उनको फिल्म ‘स्काई फोर्स’ पनि रिलिज हुने तयारीमा छ। र, यही वर्षको उनको अभिनय साउथ फिल्म ‘कनप्पा’ मा पनि देखिने भएको छ।
जब अक्षय र डरलाग्दो फिल्मको कुरा एकसाथमा हुन्छ। तब सबैको मन मस्तिष्कमा ‘भुल भुलैया’को स्मरण हुन्छ। यही फिल्मबाट उनले धेरै चर्चा बटुलेका थिए।
भलै, दोस्रो पार्टमा उनी देखिएनन्। जहाँ कार्तिक आर्यन देखापर्ने छन्। तर अब छिट्टै अक्षय कुमार अर्को एउटा डरलाग्दो तर भूतिया फिल्ममा देखिने भएका छन्।
कुन फिल्ममा देखिदैंछन् अक्षय?
१५ अगस्तमा धेरै फिल्म रिलिज हुने भएको छ। पहिले त अर्जुन अल्लुको ‘पुष्पा २’ फिल्म रिलिज हुने भएको थियो तर फिल्म पोस्टपोन भइदियो।
अब उक्त फिल्म ६ दिसेम्बर सार्वजनिक हुने भएको छ। त्यही दिन श्रद्धा कपूर र राजकुमार रावको फिल्म ‘स्त्री–२’ हुने भएको छ।
जुन फिल्मको पहिलो सक्विेल सबै दर्शकहरूलाई रुची लागेको थियो। त्यही अक्षयको एन्ट्री हुने भएको छ। उनी अब स्त्री–२ मा देखिने भएका छन्।
फिल्ममा उनको कर्मेडी रहने भएको छ। उनले एन्ट्रले फिल्मलाई राम्रो हुने विश्वास रहेको छ। भलै, यसबारेमा औपचारिक भएको छैन तर दर्शकको लागि ‘सरप्राइज’ हुन सक्नेछ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया