बिएल संवाददाता
‘डिम गर्ल’ हेमा मालिनी र धर्मेन्द्रको जोडि बलिउडको चर्चित जोडीमध्येको एक हो। हेमा मालिनी अभिनयका साथसाथै आफनो पर्शनल लाइफका काराण समेत चर्चित भइरहन्छिन्।
बलिउडमा जति हेमाको चर्चा हुन्छ, उनको प्रेम कहानीको पनि त्यतिनै चर्चा हुन्छ। जब धर्मेन्द्रले हेमालाई पहिलो पटक भेटेका थिए, उनलाई पहिलो नजरमा नै हेमा मन परेका थिइन्।
धर्मेन्द्र हेमालाई मनाउन विभिन्न तरिकाका रोमान्टिक आईडियाहरु निकाल्थे। हेमासँग निजिकिन उनी अनेकन उपाए लगाउँथे। सुटिङको समयमापनि धर्मेन्द्र हेमालाइ धेरैभन्दा धेरै सयय दिन चहान्थे। धर्मेन्द्रले एक पटक हेमासँग रोमान्टिक समय बिताउनका लागी घुस समेत दिएका थिए।
हेमा मालिनीको पहिलो तेलुगु फिल्म ‘पाण्डव वनवासन’ १९६१मा रिलिज भएको थियो। भने पहिलो हिन्दी फिल्म ‘सपनाका सैदागर’ १९६८मा रिलीज भएको थियो।

नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया