बिएल संवाददाता
संगीतकार लक्ष्मण पोखरेलको संगीतमा रहेको तीजको गीत ‘मै राम्री हो कि’ सार्वजनिक भएको छ।
गीतमा नयाँ गायिका सुशीला पराजुली बरालले स्वर दिएकी छन्। गायिका पराजुली बरालको पहिलो गीतको रुपमा रहेको यस गीतमा बिनोद बरालको रचना, लक्षुप्रकाश मल्लको संगीत संयोजन राजेश श्रेष्ठको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टिरिङ रहेको छ।
विना राउत र एलिसा विष्टको अभिनय रहेको भिडियोकाे निर्देशन कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन्।
भिडियो छायाङ्कन उत्सव दाहालको रहेको छ। भने, नृत्य राहुल बराइली, सम्पादन मिन रावलको रहेको छ।
गीतको छाँयाकन कीर्तिपुरको ऐतिहासिक स्थान बाघ भैरव मन्दिरलगायतका रमणीय स्थानहरुमा सम्पन्न गरिएकाे छ। नेपाली मौलिकता झल्कने गरी भिडियो तयार पारिएको निर्देशक रुपाखेतीले बताए।
भिडियाे:
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया