बिएल संवाददाता
जापान निवासी मञ्जु गिरीकाे ‘चेलीको बेदना’ बोलको तीज गीत सार्वजनिक भएकाे छ।
गिरीले आफ्नै युट्युब च्यानलमार्फत शनिबार चेलीको बेदना सार्वजनिक गरेकी हुन्।
उक्त गीतमा शब्द, संगीत र स्वर गिरीकै रहेको छ। गीतकाे भिडियोमा पनि गिरी आफैँले अभिनय गरेकी छन्। यसैगरी भिडियोकाे निर्देशन भने दिनेश पुरीले गरेका छन्।
जापानलाई कर्मभूमि बनाउँदै आएकी उनले उक्त गीतमार्फत परदेशी चेलीहरुको बेदनाको समावेश गरेकी छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया