बिएल संवाददाता
काठमाडौँको रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिबल नेपाल २०२४’ आयोजना गर्ने भएको छ।
दूतावासले छाया सेन्टर क्यु एफएक्समा ३० अगस्टदेखि १ सेप्टेम्बरमा थाई फिल्म फेस्टिबल नेपाल २०२४ आयोजना गर्ने भएको हो।
यो फिल्म फेस्टिबल चौथो फिल्म फेस्टिबल हुने काठमाडौँस्थित थाई दूतावासले जनाएको छ। यसअघि थाई फिल्म फेस्टिबल २०१३ मा आयोजना गरिएको थियो।

यो वर्ष नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको छ। लामो समयको सम्बन्धलाई मनाउन र फिल्मको विश्वव्यापी भाषा मार्फत थाई र नेपाली जनतालाई जोड्न थाई दूतावासले नेपालमा थाई फिल्म फेस्टिभल आयोजना गर्न लागेको हो।
यस फेस्टिभलले चलचित्रमा फरक फरक प्रशंसित र पुरस्कार विजेता थाई चलचित्रहरु नाटकदेखि कमेडी, रोमान्स, हरर, र मुवय थाईका चलचित्रहरू प्रदर्शन गर्नेछ।
.jpg)
छाया सेन्टर क्यु एफएक्स अगाडि चलचित्र सुरु हुनुअघि टिकटहरू निःशुल्क वितरण गरिने पनि दूतावासले जनाएको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया