बिएल संवाददाता
नेपाली नारीहरूको चार्ड तिजलाई लक्षित गर्दै नेपाली पटकथा ‘माइती घर’ सुरु भएको छ।
एभरेस्ट इन्टरटेनमेन्ट नेपालबाट सञ्चालित उक्त पटकथा सोमबारबाट सुरु भएको हो।
गोपाल केसीको निर्माता रहेको माइती घरका निर्देशन सौरभ केसीले गरेका छन्।
सुमन पाण्डे, गीता खड्का, संचिता चेपाङ्ग, लक्ष्मी थापा, चिरन्जिबी आचार्य, सबिन क्षेत्री, बिनोद कार्की, रबिन भण्डारी, सुशिला केसी, सरु अधिकारी, भगवती खड्का र देबी कार्कीलगायतको अभिनय रहेको पटकथालाई कलाकार कल्पना कुमाईले लेखेकी हुन् भने कल्याण अधिकारीले भिडियो खिचेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया