बिएल संवाददाता
नेपाल प्रहरीको ‘फूलको बास्ना सरी’ गीतको भिडियो सार्वजनिक भएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीको शब्द रहेको गीतमा नेपाल प्रहरीको भावना समेटिएको छ।
शनिबार सार्वजनिक उक्त गीतमा गायक राजेशपायल राईसहित मेलिना राई, बेनिसा पौडेल र समीर खरेलको स्वर रहेको छ।
त्यसैगरी गीतको भिडियोमा प्रकाश सपूत, प्रियंका कार्की, बेनिशा हमाल र रमेश उप्रेतीको अभिनय रहेको छ।
त्यस्तै, गीतको भिडियो निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक गम्भीर विष्टले गरेका छन् भने गीतको स्टोरी र भिडियो कन्सेप्ट भने सरोज ओलीको रहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया