
बिएल संवाददाता
‘दशैं बेला’ बोलको गीत सार्वजनिक भएको छ।
दशैंलाई लक्षित गरेर मनोहर भण्डारीले साे गीत शुक्रबार सार्वजनिक गरेको हो।
उनकै शब्द र स्वर तथा निर्देशनमा रहेको गीत ‘मनोहर भण्डारी अफिसियल’ यूट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
उक्त गीतमा नेपालीहरूको महान चार्ड दशैंलाई समेटिएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया