बिएल संवाददाता
महात्मा गान्धीलाई विश्वले चिन्छ, देशमा मात्र नभई विदेशमा पनि उनको कहानी पढ्छन् मानिसहरू।
देशमा उनले गरेको योगदान मात्र नभई उनको जीवनीबारे पनि थाह पाउन चाहन्छन् मानिसहरू। त्यसैले आज हामी चर्चा गर्दैर्छौ महात्मा गान्धी अर्थात् ‘बाप्पु’की नातिनीकोबारेमा।
जसको सम्बन्ध सिधैं हलिउडसँग जोडिएको छ। उनकी परपोती हजुरबा जस्तो नभई ग्लामरर्स दुनियाँ रुचाउँछिन्। यो उनको पाँचौं पुस्ता हो।
को हुन् अमेरिकामा बस्ने बाप्पुकी पाँचौं पुस्ताकी नातिनी?
उनको एउटी नातिनी छिन्। जो अहिले अमेरिकामा बस्दैआइरहेकी छन्। तर उनी किन अमेरिकामा बस्दैछिन् त? महात्मा गान्धीको सबैभन्दा ठुलो छोरा हरिलालका छोरा थिए, कान्तिलाल र उनकी नातिनीको नाम हो मेधा गान्धी।
जो अमेरिकामा बस्दैछिन्। कान्तिलालका परिवार धेरै पहिले अमेरिकामा सरेका थिए। कान्तिलाल, महात्मा गान्धीका उनै नाति हुन्, जसले साबरमती आ?मबाट सुरु गरेका थिए दाण्डी मार्चमा हिंस्सा लिए।
भनिन्छ, कि त्योबेला २० वर्षका कान्तिलाल हजुरबा गान्धीको अगाडि थैलो बोकेर हिँड्थे।
के गर्छिन् मेधा?
हामीले कुरा गर्यौं कान्तिलालको। अब कुराकानी गर्नेछौं कि उनकी नातिनी मेधा गान्धीकोबारेमा। जो हलिउडमा एक अकार्टिस्ट हुन्। मेधा ह्युमर राइटर अर्थात कमेडी राइटर हुन्।
उनले कयौं शोको स्क्रिप्ट पनि लेखेकी छन्। त्यतिमात्र नभई उनी गायिका पनि हुन्। त्योसँगै उनी एक प्रोड्यूसर पनि हुन्। अमेरिकाको चर्चित शो ‘डेव एण्ड शो’की मेधा प्रोड्युसर हुन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया