बिएल संवाददाता
श्रीकृष्ण घर्तीमिरे र विजय अनुरागीकाे ‘जान्छु परदेश’ गीत सार्वजनिक भएकाे छ। गीत ‘विजय अनुरागी’काे युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएकाे हाे।
गीतमा लय/शब्द विजय अनुरागीकाे रहेकाे छ। भने, विजय र सुनिता बुढा क्षेत्रीकाे स्वर रहेकाे छ।
पारिवारिक खुसी र परदेशिनु पर्दाकाे बाध्यताकाे कथालाई गीतमा समेटिएकाे छ। जसमा श्रीकृष्ण घर्तीमिरे र जमुना केसीकाे अभिनय रहेकाे छ।
भिडियाे:
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया