बिएल संवाददाता
उनको सौन्दर्यताले हरकोहीलाई घायल गर्न सक्छ। खासमा, उनी बाल्यकालमा जति सुन्दर देखिन्थिन् अहिले पनि उत्तिकै राम्री देखिन्छिन् जन्नत।
उसको त्यही सुन्दरता र भिडियोको कारण नै सामाजिक सञ्जालमा उनलाई करोडौं दर्शकहरूले रुचाएका छन्।
तर उनलाई करोडौं मानिसहरूले त्यतिकै रुचाएका छैनन्। त्यसका लागि उनले धेरै संघर्ष गर्नुपर्यो। सानै उमेरदेखि उनले कलाकारिता क्षेत्रको दुनियाँमा पाइला टेकेकी थिइन्।
बाल्यवस्थामा ‘एटिङ्ग’
जन्नत जुबैरले ८ वर्षको उमेरदेखि नै अभिनय क्ष्गर्न थालिसकेकी थिइन्। उनले सन् २०१० सालमा सञ्चालन भएको टिवी सिरियल ‘दिल मिल गए’मा चाइल्ड एक्टरको रुपमा काम गरेकी थिइन्।
त्यसपछि उनले अलादीन, चान्द के पार चलो र अन्तरा जस्ता सिरियलहरूमा काम गरिन्। त्यसैगरी उनले ‘तु आशिकी’ सिरियलमा पनि काम गरिन्। त्यो सिरियलबाट उनले बेस्ट डेब्यू अफ द इयरको गोल्ड अवार्ड पनि जितिन्।
भलै, जन्नत जुबैरले ८ वर्षको उमेरमा कलाकारिता क्षेत्रमा पाइला राखिन्। तर उनले आफ्नो पढाइलाई पनि उत्तिकै ध्यान दिइन्।
सोसल मिडियामा छाएकी जन्नत
सोशल मिडियाको दुनियाँमा उनी धेरै चर्चित छन्। खासमा, जब भारतमा टिकटक भल्यो तब १० मिलियन फलोअर्सका साथै उनी देशकी नम्बर–१ टिकटकर बनेकी थिइन्।
त्यसैगरी उनी इन्ट्राग्राम पनि निकै चर्चित छन्। त्यसमा उनलाई ४७ मिलियन मानिसहरूले पछ्याएका छन्। उनी आफ्नो फ्यान्सको लागि अक्सर फोटो र भिडियो सेयर गरिरहेकी हुन्छिन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया