बिएल संवाददाता
निर्देशक एवम् कलाकार निश्चल बस्नेतले सिनेमा हालको विकल्प खाेज्ने चेतावनी दिएका छन्।
दर्शकले नेपाली फिल्म रुचाउँदा रुचाउँदै पनि हल सञ्चालकहरुले नेपाली फिल्महरुलाई कम शाे उपलब्ध गराएकाे भन्दै सिनेमा हलकाे विकल्प खाेज्ने चेतावनी दिएका हुन्।
‘राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाईंहरु चाहिँ त्यही हिन्दी फिल्मलाई नै शाेज् दिइराख्नु है, अकुपेन्सी आलु हुँदा पनि। म चाहिँ हलको विकल्पतिर लागेँ’, बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्।
बस्नेतकाे ‘बेहुली फ्रम मेघाैली’ चलचित्र अहिले राम्राे प्रदर्शन भइरहेकाे छ। तर, याे सिनेमा रिलिज भएकाे केही दिनपछि दीपक-दीपाकाे छक्का पञ्जा- ५, विराज भट्टकाे १२ गाउँ र जितु नेपालकाे ज्वाइ साब प्रदर्शनमा छन्। यी सबै चलचित्रलाई दर्शकले राम्राे साथ दिएका छन्।
यद्यपि, यी सम्पूर्ण चलचित्रका निर्माता/कलाकारहरुले चलचित्र हलहरुले शाे कम दिएकाे गुनासाे गरिरहेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया