बिएल संवाददाता
बलिउडका चर्चित फिल्म ‘करण अर्जुन’ फेरि रिलिज हुने भएको छ।
राकेश रोशन निर्देशित फिल्म २९ वर्षपछि सिनेमा घरमा रिलिज हुन लागेकाे हाे। उक्त फिल्म २२ नोभम्बरदेखि रिलिज हुनेछ।
अभिनेता सलमान खानले सोमबार सामाजिक सञ्जालमार्फत फिल्म पुनः रिलिज हुन लागेकाे जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘राखी जीले सही भन्नु भएको थियो कि करण अर्जुन आयेगे... नोभेम्बर २२ मा दुनियाँभरको सिनेमा घरमा।’
६ कराेडमा बनेकाे फिल्मले त्यहीबेला ४३ करोड भारू कमाएको थियो। उक्त फिल्मले उत्कृष्ट सम्पादन र उत्कृष्ट एक्सन दुई वटा अवार्ड पाएको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया