बिएल संवाददाता
‘मिस्टर नेपाल २०२४’को विजेता सन्तोष लोक्सम लिम्बु भियतनाम प्रस्थान गरेका छन्।
आगामी नोभेम्बर महिनामा भियतनामा संचालन हुने ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्दै उनी सोमबार प्रस्थान गरेका हुन्।
त्रिभुभवन अन्तर्राष्ट्रिय विमानस्थलनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्दै देशको सुन्दरता प्रस्फुटन गर्न जान पाउँदा गर्वको महसुस भएको बताए।
उनले भने, ‘मलाई खुसी लागेको छ। धेरै जनाको सपना बोकेर म जाँदै छु। आफ्नो देशको सुन्दरता प्रस्फुटन गर्न जाँदैछु , यसका कारण पनि म धेरै गर्व गर्न चाहन्छु।’
गएको भदौं ८ गते मिस्टर नेपाल २०२४’को विजेता बनेसँंगै उनी आधिकारिक रूपमा ‘मिस्टर नेपाल वर्ल्ड २०२४’ चयन भएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया