बिएल संवाददाता
गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन्।
मंगलबार काठमाडौं जिल्ला अदालतमा उनीहरुबीच सम्बन्धविच्छेदको मुद्दा टुंगो लागेको हो।
एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो।
एलिनाले श्रीमानसँग अंश र मानाचामलको दावी गरेकी छैनन्। त्यही भएर डिभोर्स प्रक्रिया छिटो भएको हो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया