बिएल संवाददाता
बलिउडमा कलाकारहरू सामाजिक सञ्जालमा निकै सक्रिय छन्। ती कलाकारहरूको तस्बिर अक्सर, सामाजिक सञ्जालमा भाइरल भइरहेको हुन्छ।
अहिले भने दर्शकहरूले रुचाएका अभिनेताको तस्बिर भाइरल भइरहेको छ। त्यो तस्बिर जवान फिल्ममा काम गर्ने अभिनेताको हो। शाहरुख खानको त्यो फिल्म पछिल्लो वर्ष मात्र सिनेमाघरमा आएको थियो।
जवान फिल्ममा काम गरेको उनै अभिनेता प्याच बेचिरहेको तस्बिर भाइरल छ। खासमा, त्यो अभिनेता अरू, कोही होइनन् ‘द ग्रेट इपण्डयन कपिल शर्मा’ शोका अभिनेता सुनील ग्रोवर हुन्।
उनी सामाजिक सञ्जालमा सक्रिय रहने कलाकारमध्येका एक हुन्। उनी आफ्नो दर्शकहरूको लागि तस्बिर र भिडियोहरू सेयर गरिरहेका हुन्छन्। उनले आफ्नो इन्स्टाग्राममा केही तस्बिर सेयर गरिरहेका छन्। जहाँ उनी प्याच बेचिरहेका छन्।
उनले त्यो तस्बिरसहित एउटा क्याप्सन लेखेका छन्, ‘आज प्याजबाट केही बनाउनुस्। राम्रो दिनको फाइदा उठाउनुस्।’ उनको त्यो तस्बिर देखेर दर्शकहरूले फरक–फरक कमेन्ट गरेका छन्।
कसैले ‘कस्तो बाध्यता हो?’ भनेर लेखेका छन् भने कसैले भने, ‘राम्रो व्यापार’ भन्दै उनको हौसला बढाइरहेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया