बिएल संवाददाता
पछिल्लो समय सलमान खान आफ्नो अगामी फिल्म ‘सिकन्दर’को तयारीमा जुटेका छन्। यस फिल्ममा उनीसँग रश्मिका मन्दना पनि देखिने भएकी छिन्।
सलमान र रश्मिकासँगैको यो पहिलो फिल्म हो। उनीहरू नै यो फिल्मको लागि उत्साहित देखिन्छन्। र, त्यसको तयारीमा जुटेका छन्।
उनी सिपालु अभिनेताका साथै एउटा असल मानिस पनि हुन्। उनी आफ्नो दर्शकलाई कहिल्यै दुखी बनाउँदैनन्। उनी आवश्यकता परेका मानिसहरूको मदत पनि गर्छन्। जुन कुरा उनीसँगै काम गर्ने अभिनेत्री आयशा जुल्काले सुनाएकी थिइन्।
केही वर्ष पहिले उनले एक अन्तवार्ता दिएकी थिइन्। त्यही अन्तवार्तामा उनले सलमानको किस्सा सुनाएकी थिइन्।
सलमान र आयशाले एकसाथ ‘कुर्बान’ फिल्ममा देखिएका थिए। अभिनेत्रीले त्यही फिल्मबाट डेब्यू गरेकी थिइन्। त्यहीबाट उनी सलमानको फ्यान भएकी थिइन्।
आधी रातमा खाना बोकेर कहाँ जान्थे सलमान?
आयशाको अनुसार सलमान एउटा राम्रो अभिनेताको साथै एक असल मानिस पनि हुन्। कुराकानीकै क्रममा उनले बताएकी थिइन्, ‘जब हाम्रो फिल्मको शूटिङ हुन्थ्यो। सलमान सेटमा आउँथे अनि बचेका खानाहरू बोकेर आधी रातमा फुटपाथ गएर भोकाएकाहरूलाई बाँडिदिन्थे। सलमानले कयौं पटक फुटपाथमा खाली पेट सुतेका मानिसहरूलाई खाना खुवाए।’
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया