आइतबार, ११ जनवरी २०२६

‘मेरै करिम’ गीतको भिडियो सार्वजनिक

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

मौसम गुरुङको स्वर रहेको ‘मेरै करिम’ गीतको भिडियो सार्वजनिक भएको छ। 

मनोहर भण्डारीको निर्देशनमा बनेको उक्त गीतको भिडियो सोमबार दिपक घिमिरेको यूटुब च्यानेलमार्फत सार्वजनिक भएको हो। 

उक्त भिडियोमा मनोहर भण्डारीलगायत सुमन पौडेलको अभिनय रहेको छ। 


 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!