बिएल संवाददाता
संगीतकार तथा गायक रवि सुनारको गीत ‘महसुस गर्नु छ’ सार्वजनिक भएको छ।
निस्वार्थ प्रेम कथामा आधारित रहेको गीत युट्युबमार्फत सौजनिक भएको हो।
निर्देशक बोमा खत्रीको निर्देशनमा तयार पारिएको गीतको शब्द भने गीतकार निर्मल तिमल्सिनाले भरेका हुन्।
उक्त गीतको भिडियोमा आर्चर पन्त र पूजा मोक्तानको मुख्य भूमिका रहेको छ।
त्यसैगरी मिडिया संयोजन तथा व्यवस्थापनको जिम्मेवारी विशाल प्याकुरेलले निर्वाह गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया