बिएल संवाददाता
खेम बगरको पहिलो गजल सङ्ग्रह ‘आँखा’ सार्वजनिक भएको छ।
अछामका गजलकार बगरको गजल संग्रह शनिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो।
बगर पश्चिम नेपालका स्थापित गजलकार हुन्। सार्वजनिक कार्यक्रममा गजलको माहोल बनाउने उनले सशक्त गजल लेख्दै आएको प्रकाशन गृह काबु क्रिएशनका प्रकाश किरणले बताए।
गजल संग्रहमा कूल एक सय एक गजल समावेश रहेको गजलकार बगरले बताए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया