बिएल संवाददाता
सन्नी लियोनले विगतमा जस्ताेसुकै काम गरेपनि अहिले भने उनी बलिउडकी चर्चित अभिनेत्रीहरूमध्ये एक हुन्।
अहिले उनी एक असल आमा हुनुको साथै एक असल पत्नी पनि हुन्। डेनियल वेबरसँग सन्नी लियोनको विवाह भएको १३ वर्ष भइसकेको छ।
उनीहरूको वैवाहिक जीवन अहिले सुखमय छ। तर सन्नीकाे डेनिल भने उनकाे पहिलाे राेजाइ भने थिएनन्। यसअघि उनकाे मन टुटिसकेकाे छ। उनकाे विवाह लगभग टुट्नै लागेकाे थियाे।
प्रेममा धाेका
सन्नी लियोन र डेनियल वेबर एउटा सुन्दर जाेडी हाे। तर उनकाे पहिलाे प्रेम हाेइन। याे कुरा उनले डेटिङ रियालिटी शो स्प्लिट्सभिलामा खुलासा गरेकी थिइन्।
एक प्रतियोगी आफ्नो टुटेको इन्गेजमेन्टको बारेमा राेइरहेकी थिइन्। यस क्रममा सन्नीले उनलाई अँगालो हालिन् र आफ्नाे प्रेमबारे बताएकी थिइन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया