बिएल संवाददाता
सङ्गीतकार शिखर सन्तोषकाे सङ्गीतमा ‘बरु मौनता बढोस्’ को म्युजिक भिडियो रिलिज भएको छ।
आनन्द अधिकारीको शब्द रहेको यो गीतमा सन्जिव पराजुली र टिका प्रसाईंको स्वर रहेको छ।
यस गीतको म्युजिक भिडियोमा सरोज खनाल, शर्मिला मल्ल, निशा कार्की, महेश खड्का र अनुरोध अधिकारीले अभिनय गरेका छन् भने भिडियोको निर्देशन दिनेश डीसीले गरेका हुन्।
पति-पत्नीको बीचमा सानो मतभेद भए पनि प्रेमको सम्बन्ध नटुटोस् भन्ने अर्थमा गितको सिर्जना भएको सङ्गीतकार सन्तोषले बिएल नेपाली सेवालाई बताए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया