बिएल संवाददाता
पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ परेकी छन्।
आफूलाई सामाजिक अभियन्ता बताउने उनलाई बुधबार सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको हो।
सिन्धुपाल्चोक पुगेको खबर पाएपछि उनलाई प्रहरीले कुटपिट तथा अङ्गभङ्ग मुद्दामा पक्राउ गरेको हो।
पछिल्लो समय शर्मिला पवन र उनकी श्रीमती सुम्निमा खालिङको वैवाहिक सम्बन्धलाई लिएर चर्चामा छिन्। पवनको विरोध गरिरहेकी उनी सुम्निमाको समर्थनमा थिइन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया