बिएल संवाददाता
अभिनेत्री रेखा थापाको चलचित्र ‘उपहार’ले दर्शकको माया पाएको छ। शुक्रबार रिलिज भएको चलचित्र उपहारले दर्शकको भरपुर माया पाएको निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन्।
अभिनेता मुकुन भुसालले सामाजिक सञ्जालमा लेख्दै दर्शकहरुलाई मायाको लागि धन्यवाद व्यक्त गरे।
काठमाडौँमा यस चलचित्रका कलाकारहरू बेनिशा हमाल, पूजा शर्मा, अभिनेता मुकुन भुसाल, समर्पणजंग कार्कीलगायत हलमा दर्शकसँग भेटघाटमा पुगेका थिए।
यसमा रेखा थापा, पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, लगायतको दमदार अभिनय देख्न सकिन्छ।
ट्रेलर :
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया