बिएल संवाददाता
तीज पर्वमा रातो सारी लगाएर माइतीघरको आँगनीमा नाच्ने, दिदीबहिनीसँग भेटघाट गर्ने, दर खाने र भगवान शिवको आराधना गर्ने परम्परा हो।
हिन्दु नेपाली महिलाहरूको विशेष पर्व, हरितालिका तीजको अवसर पारेर गायिका पुनम गुरुङको सुमधुर आवाजमा सजिएको तीजको गीत ‘ए साथी संगी हो’ गीतको लिरिकल भिडियो गणेश उप्रेती (एरिना इन्टरटेन्टमेन्ट) युटुब च्यानलमार्फत सार्वजनिक भएको छ।
करुणा कंडेलको निर्माण रहेको यस गीतमा शब्द गीतकार गणेश उप्रेतीको रहेको छ भने संगीत संयोजन न्हुछे महर्जनले गरेका छन्।
रेडियो नेपालको स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतमा नेपाली मौलिकता र आधुनिकताको सन्तुलन पाईन्छ त्यसैले पनि सबै श्रोता तथा दर्शकको मन जित्ने विश्वास गीतकार उप्रेतीको छ।
एक दशकदेखि गीत संगीतमा क्रियाशिल रहेका गणेश उप्रेतीको ‘तिम्रो दिलको‘, ‘लगन जुरेर’, ‘लाइदेउ माया’, ‘नजर को गुलेली’, ‘जाले रुमाल’, ‘दिल यहाँ’ जस्ता दर्जन बढी चर्चित गीतहरू छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया