बिएल संवाददाता
बलिउडमा अहिले सबैभन्दा नाम कमाएकी छिन् दीपिका पादुकोणले। उनी अहिलेको पुस्तामा सबैभन्दा हिट अभिनेत्री साबित भएकी छिन्।
उनलाई दर्शकहरूले मात्र होइन कलाकारहरूले पनि उत्तिकै रुचाएका छन्। आफ्नो दमदार अभिनयको कारण विश्वभर नै दीपिकाले आफ्नो पहिचान बनाएकी छिन्।
उनी करोडौं मानिसहरूको मनपर्ने अभिनेत्री हुन्। तर उनलाई मनपर्ने अभिनेत्री को हुन् त? सानोबेला दीपिकाले आफ्नो मपर्ने कलाकारको फोटो आफ्नो कोठामा राख्थिन्। र, चुम्बन गर्थिन्।
दीपिका पादुकोणले बलिउडमा २००७ सालमा बलिउड डेब्यू गरेकी थिइन्। अभिनेत्री बन्नअघि उनी मोडल थिइन्। मोडलिङ गर्नअघि उनी आफ्नो मनपर्ने हलिउड स्टार ‘लियोनार्डो डिकैप्रियो’ को तस्बिर हुन्थ्यो।
उनको बलिउड होइन हलिउडकी अभिनेत्री थिइन् मनपर्ने कलाकार। उनले एक इन्टरव्यूमा बनेकी थिइन् कि उनी सानैदेखि लियोनार्डो डिकैप्रियाको फ्यान्स थिइन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया