बिएल संवाददाता
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संवाद हुँदैछ।
नेपाली सिने जगतका महानायक राजेश हमालले पूर्वप्रधानमन्त्री ओलीसँग सिनेमा संवाद गर्न लागेका हुन्।
सातौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संवाद हुन लागेको हो। सो संवाद राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा विहान ११ः३० बजेदेखि सुरू हुने आयोजकले जनाएका छन्।
नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीसँग सिनेमा संवाद हुन लागेको हो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया