बिएल संवाददाता
बलिउडका दुई अभिनेत्री काजोल र ट्वीकल खन्नाले दर्शकहरूलाई एकसाथ मनोरञ्जन दिने भएका छन्। उनीहरू मिलेर ‘टु मच विद काजोल एण्ड ट्वीकल’को होस्टमा देखिदैंछन्।
यो शो छिट्टै रिलिज हुनेवाला छ। अहिले यसको ट्रेलर भने सार्वजनिक भइसकेको छ। उनीहरूको ट्रेलरले दर्शकहरूको मन जितिरहेको छ।
खासमा, उक्त शोमार्फत दर्शकहरूले आफ्नो मनपर्ने कलाकारहरूको गोप्य खबर थाहा पाउनेछन्। त्यसका साथै शोमा हाँसो–मजाक पनि भरपूर हुनेछ।
यो शोलाई काजोल र ट्वीकलले होस्ट गर्दैछन् भने गेष्टका रुपमा चंकी पाण्डे, गोविन्दा, आमिर खान–सलमान खान, जान्हवी कपूर–करण जौहर, वरुण धवन–आलिया भट्ट र विकी कौशल–कृति सेनन जस्ता कलाकारहरू छन्।
काजोल र ट्वीकलको यो शो ओटीटीमा आउनेछ। केही समयअघि सार्वजनिक भएको ट्रेलर देखेर दर्शकहरू भने धेरै उत्साहित भएका छन्।
तर उक्त शोमा भने दुई अभिनेत्रीका श्रीमानहरू अजय र अक्षय भने देखिएका छैनन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया