बिहिबार, १८ सेप्टेम्बर २०२५

सडकमा आएका ‘जेन-जी’सँग

तर विडम्बना, यो कार्यमा एउटा लय पकडिसकेका जेनजी पुस्ताका युवाहरु नेपालमा भने सडकमा प्रदर्शनका लागि निस्कँदै छन्। सेप्टेम्बर ८ मा उनीहरु ‘स्वत:स्फूर्त’ काठमाडौंलगायत देशभरका सहरहरुमा आउँदैछन्। अन्य देशहरुमा पनि यो पुस्ताले प्रदर्शन गरिरहेका छन्। त्यसैको निरन्तरता पनि हो यो। जसलाई आन्दोलन भनिन थालिएको छ। तर यो अरु देशको निरन्तरता भन्दा पनि हाम्रो देशको आवश्यकता हो भनेर स्थापित गर्नुपर्ने भने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाघ कि मान्छे ?

पृथ्वीमा बाघलाई पनि बाँच्न पाउने अधिकार छ। मान्छेको पनि त्यत्तिकै बाँच्न पाउने अधिकार छ। सहअस्तित्व कायम गरेर दुबै समान हिसाबले बाँच्न पाउनुपर्छ भन्ने नाराले समेटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

न्यायका निरीह सात वर्ष

निर्मलाको हत्या भएदेखि हालसम्मको अवधिमा रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र हाल रमेश लेखक गृहमन्त्रीको कुर्सीमा छन्। यसमध्ये लामिछाने र लेखकले निर्मलाको केसलाई टुंगोमा पुर्‍याउने आश गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एक महिनामा ९० हजार विदेशी पर्यटक भित्रिए

सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

म्यान्मार, ‘म्यान–मार’जस्तै छ

गत वर्ष म्यान्मारकाे स्वतन्त्रता दिवसमा कम्बोडिया, रुस, बेलारुस, सर्बिया र उत्तर कोरियाले शासकलाई बधाई तथा शुभकामना दिएका थिए। तर यो वर्ष कम्बोडिया, रुस, बेलारुस, उत्तर कोरिया, साउदी अरेबिया र नेपालले सोही किसिमको सन्देश पठाए। चीन, थाइल्यान्ड र भारत– जसलाई सैन्य जुन्ताले असल छिमेकीको संज्ञा दिन्थ्यो, तिनीहरूले नै जेनरल मिन आङ ह्लाइङलाई शुभकाना दिएनन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्यान्मार