स्मार्ट बन्यो मौलिक तीज
केही साता बितिसक्यो तीज पर्वसँग सम्बन्धित तस्बिर र भिडियोले सामाजिक सञ्जाल रंगिएको। सारी र लेहेंगा पहिरिएर चिरिच्याट्ट परेका महिलाहरुका तस्बिरले तीज मनाउने तौरतरिका बदलिएको देखाउँछ।
बिएल संवाददाता - काठमाडाैँ