बुधबार, १५ जुलाई २०२६

अब म फर्केर आउने आश मारिदेऊ !

वर्षौंपछि उनका नाम कोरिएका डायरीका पानाहरू जलाउन खोज्दै थिएँ, आगोले भन्यो ‘उनका यादहरु मेटाउन पाना जलाएर हुँदैन दिल नै जलाउनुपर्छ।’ हो पनि- सूर्य, चन्द्रमा, तारालगायत दिन अनि दिन पछिको रात जस्तै छन् उनका यादहरु पनि। थाहा नै नपाइ आइरहन्छन्, कति निष्ठुरी उनका यादहरु! मैले भुल्न लाखौं, अनेकौं प्रयत्न गरिरहेको हुन्छु तर नदीलाई रोक्न खोजेर कहाँ सकिन्छ र? लगातार बगिरहन्छ। यसरी नै क्रमशः आहिरहन्छन् उनका यादहरु पनि।

बाल गोपाल देवकोटा

बाल गोपाल देवकोटा - काठमाडौं

अब म नेपाल फर्किन्नँ

घटना नम्बर एक : देशको बजेट निर्माण जस्तो सम्वेदनशील कार्यमा एउटा व्यापारिक घरानालाई फाइदा पुग्ने गरी चलखेल गर्ने अर्थमन्त्री जनार्दन शर्मालाई जेलमा कोच्नुपर्नेमा छानबिनको नाटक गरेर सुनपानीले चोख्याएर फेरि उनैलाई अर्थमन्त्रीमा नियुक्त गर्दा पनि कसैले विरोध गरेनन्। अपवादको रुपमा मिडियाले विरोध गरेको नाटक गरे तर त्यसको कुनै अर्थ छैन। विकसित मुलुकमा भएको भए शर्मालाई जेलमा कोचिन्थ्यो।

नवीन रायमाझी

नवीन रायमाझी - अमेरिका

'महिला नेत्रीहरूले पनि खुला कोटामा लड्ने हिम्मत देखाउनुपर्छ'

२०७२ सालको संविधानमा राज्यका हरेक निकायमा 'महिलाको ३३ प्रतिशत सहभागिता अनिवार्य हुनुपर्नेछ' भनी स्पष्ट लेखिए पनि नेपालका सबै राजनीतिक दलले पार्टीभित्र ८ वर्षसम्म पनि त्यसलाई कार्यान्वयन गरेनन्।

ईश्वरी जीएम

ईश्वरी जीएम - काठमाडौं

सम्झनाका तरेलीमा प्रदीप गिरि

'कांग्रेस नेता भएपनि मेरो नजरमा कैयाैँ बामपन्थी नेताभन्दा अब्बल थिए, प्रदीप गिरि। अन्ततः उनी रहेनन्, प्रखर समाजवादी चिन्तकप्रति हार्दिक श्रद्धाशुमन अर्पण।' 

सन्तोष न्यौपाने

सन्तोष न्यौपाने - बेल्जियम