अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
भन्छन्, समयले सबै घाउ निको पार्छ। तर मलाई लाग्छ, केही घाउ निको हुँदैनन्; तिनीसँग बाँच्न मात्र सिकिन्छ। तपाईंको अभाव पनि त्यस्तै एउटा मौन पीडा बनेर मेरो जीवनसँगै हिँडिरहेको छ।
रस्मिला कवाङ ‘रश्मि’ - काठमाडौं