बिएल संवाददाता
मौनी रायलाई दर्शकहरूले टीभीकी ‘हट नागिन’ भनेर चिन्छन्। तर पछिल्लो समय भने मानिसहरूले उनलाई ‘प्लास्टिक गर्ल’ भनिरहेका छन्।
खासमा, केही दिनअघि मात्र उनी आफ्नो फिल्म ‘भूतनी’को एक एन्भेटमा गएकी थिइन्। जहाँ उनलाई निकै अनौठो देखिएको थियो।
उनको त्यो लुक्स देखेपछि मानिसहरूले भनिरहेका छन् कि मौनीले प्लास्टिक सर्जरी गरिन्। पछिल्लो एक सातादेखि उनी लगातार ट्रोलको शिकार भइरहेकी छिन्।
यहीबीच उनी फेरि सोसल मिडियामा छाइरहेकी छिन्। केही दिनअघि उनले आफ्नो तस्बिर दर्शकहरूसमझ सेयर गरेी थिइन्। जहाँ उनले आफ्नो अनुहारलाई फरक तरिकाले लुकाइरहेकी छिन्।
उनको त्यो तस्बिर देखेपछि फेरि उनको ट्रोल सुरु भएको छ। मानिसहरूले उनको तस्बिर रुचाइरहेका छैनन्। यसले यो प्रमाण हुन्छ कि उनको नयाँ लुक्सले कसैलाई लोभाएको छैन।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया