बिएल संवाददाता
अमेरिकाको वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थल नजिकै यात्रुवाहक विमान र हेलिकप्टर आकाशमै ठोकिएका छन्।
अवतरण गर्ने तयारीमा रहेको अमेरिकन एअरलाइन्सको यात्रुवाहक विमान हेलिकप्टरसँग आकाशमै ठोक्किएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको बीबीसीले उल्लेख गरेको छ।
क्यान्सास राज्यको विचिटाबाट आएको विमान स्थानीय समयानुसार रातको ९ बजेतिर दुर्घटना भएर पोटोम्याक नदीमा खसेको थियो। विमानमा चालक दलका ४ सहित ६४ यात्रु सवार थिए।
दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको 'ब्ल्याक हक' भएको बीबीसीले स्रोतलाई उदृत गर्दै भनेको छ। हेलिकप्टरमा तीन सैनिक सवार थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया