यु-१९ विश्वकप: नेपाल न्युजिल्याण्डसँग पराजित
यु-१९ विश्वकप अन्तर्गतकाे पहिलाे खेलमा नेपाल न्युजिल्याण्डसँग पराजित भएकाे छ। आइतबार भएकाे खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजति भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं