
वेष्ट इन्डिजका वाल्टनले कर्णाली याक्सबाट खेल्ने
शनिबार कर्णाली याक्सले जमैकाका ३९ वर्षीय दायाँ हाते शीर्ष क्रमका ब्याटरलाई भित्राएको घोषणा गर्यो। वाल्टन नेपाल प्रिमियर लिग खेल्ने कर्णाली याक्सका तेस्रो विदेशी खेलाडी हुन्।

बिएल संवाददाता - काठमाडाैँ