गाउँमा करोडौँको सुन्तला, बजार पुर्याउन गाह्रो
यहाँ उत्पादित सुन्तला सिधैँ काठमाडौँको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा लग्ने गरिएको देवघाट–३ छापस्वरा लुम्रिङका किसान कर्णसिंह रानाले बताए। त्यहाँ देवघाटको सुन्तला नेपालकै उत्कृष्ट मान्दै कारोबार हुने गरेको उनले अनुभव सुनाए। रानाले लामो समयदेखि सुन्तलाखेती गर्दै आउनुभएको छ।
बिएल संवाददाता - तनहुँ