नेप्सेमा ६ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द
आज दिउँसो ११ बजेर पाँच मिनेटमा नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो।
बिएल संवाददाता - काठमाडौं