२३०० रूपैयाँ बढ्याे सुनकाे मूल्य, ताेलामा कति पुग्याे?
यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं