‘रियल स्टेट’ व्यवसायीद्वारा भूमिसम्बन्धी अध्यादेशको स्वागत
घरजग्गा व्यवसायलाई उद्योगको रुपमा प्रवर्धन गर्ने र विभिन्न ढंगबाट आफ्नो महासंघले आफ्ना काम कारबाही अगाडि बढाउँदै लगेको पनि जानकारी गराएको। महासंघले शहरी विकास तथा घरजग्गासम्बन्धी कानूनी तथा नीतिगत विषयमा समसामयिक २२ सुधार गरी रियल इस्टेट व्यवसायलाई उद्योगको रुपमा विकास गर्दै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउनमा योगदान गर्नुपर्ने कुरामा जोड दिएको छ।
बिएल संवाददाता - काठमाडौं