बिएल संवाददाता
बाँकेकाे राप्तीसोनारी गाउँपालिका– १ को खोकरी गाउँमा झाडापखाला फैलिएको छ। झाडापखालाले ३० जना भन्दा बढी बिरामी परेका छन्।
लुम्बिनी प्रदेश सांसद कृष्णा केसी ‘नमूना’ले यसको जानकारी गराएकी हुन्। उनकाअनुसार अहिले गाउँमा स्थानीय स्वास्थ्यकर्मीहरूले बिरामीहरूको उपचार गरिरहेका छन्।
थप उपचारका लागि औषधिसहित जिल्लाबाट स्वास्थ्यकर्मीको टोलीसमेत खोकरी गाउँमा पुगेको छ। गम्भीर बिरामी भएका केहीलाई नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारको लागि पठाइएको पनि सांसद नमूनाले बताइन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया