बिएल संवाददाता
मृगौलाले हाम्रो शरीरको रगत फिल्टर गर्ने काम गर्छ। यसले मुख्यतया युरिया, क्रिएटिनिन, एसिड जस्ता विषाक्त चीजहरूलाई रगतबाट अलग राख्ने जिम्मेवारी गर्छ।
जब विषाक्त पदार्थ हरू खानाको साथ मूत्राशयमा जान्छन्, यी सबै फोहोर चीजहरू पिसाबको साथ बाहिर निस्कन्छन भने, जब यी गलत हुन थाल्छ, यी खतरनाक चीजहरू रगतमा घुलमिल हुन थाल्छन् र हामी बिरामी पर्न थाल्छौं। मृगौला यति तीव्र गतिमा बिग्रन सक्छ कि यसलाई साइलेन्ट किलर पनि भनिन्छ। आउनुहोस्, मृगौला बिग्रनुअघि शरीरमा कस्ता लक्षण देखिन्छन्, जानिराखौं।
लक्षणहरु
वाकवाकी र उल्टी
मायोक्लिनिकका अनुसार यदि तपाईलाई अनावश्यक रुपमा वाकवाकी लागिरहेको छ र केहि पनि खाँदा उल्टी गर्न मन लागेको छ भने यो मृगौलाको गडबडीको संकेत हुन सक्छ।
भोक नलाग्ने
मृगौलामा गडबडी भयो भने भोक नलाग्ने समस्या हुन्छ। तपाईंको पेट सधैं भरिएको महसुस हुन्छ र खान मन लाग्दैन।
थकान र कमजोरी
यदि तपाईं सधैं थकान र कमजोर महसुस गर्नुहुन्छ भने यसको एउटा कारण मृगौलाको गडबडी पनि हुन सक्छ। थोरै हिँड्दा पनि थकित हुन्छ र भित्रभित्रै कमजोर महसुस हुन्छ।
निन्द्राको समस्या
रातको समयमा ओछ्यान मा बारी गर्दा समय काटिएको छ भने, यो मृगौला को समस्या को कारण हाे।
बढी पिसाब
सामान्य मानिसले दिनमा ६ देखि ७ पटक सम्म पिसाब गर्छ। तर यदि तपाईं योभन्दा धेरै पटक पिसाब गरिएको छ वा दिनमा ३ देखि ४ पटक मात्र शौचालय जाँन्छ भने यो पनि मृगौला फेल हुने लक्षण हो। (एजेन्सीको सहयोगबाट)
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया