बिएल संवाददाता
हरियाली बोटविरुवाले मौसम एकदमै सुन्दर बनाउँछ। त्यसमाथि रङ्गीचङ्गी फूल आहा मनै लोभ्याउने।
मठमन्दिरमा हामीले रङ्गीचङ्गी फूल चढाउछन, भने त्यस्तै घर वरिपरि सफा सुन्दर चिटिक हुन फुलहरु रोप्न सकिन्छ।
घरमा फूल राख्दा सकारात्मक ऊर्जा प्राप्त हुने जनविश्वास रहिआएको छ।
यति मात्र नभै फूलले मानिसमा एक प्रकारको उमङ्ग पैदा गर्छ। यस विषयमा हामीले बर्षात्को मौसमा कस्ता फूलहरु लगाउन सकिन्छ भन्ने जानकारी दिन्छौँ।
सूर्यमुखी– सबैको मनमा सूर्यमुखी फूल भनिसी आहा भन्ने शब्दा आउछ नै। स्वाभवको लागि मात्रै नभइ स्वास्थ्यको लागि पनि फाइदा हुन्छ। फूलबारीको शोभा बढाउन तपाईं सूर्यमुखीको बिरुवा पनि लगाउन सक्नुहुन्छ। यसको बीज विशेषगरी वैशाख जेठमा लगाइन्छ। यो एकदमै सुन्दर देखिन्छ।

चमेली फूल– चमेली फूलको सुगन्धले तपाईंको मनलाई शान्त बनाउनेछ। यसलाई तपाईं फूलबारी तथा गमलामा पनि लगाउन सक्नुहुन्छ। विशेषगरी यो वर्षातको समयमा पनि लगाउन सकिन्छ।

घन्टी फूल– घन्टी फूललाई पनि फूलबारीमा लगाउन सकिन्छ। यी विभिन्न रंगका पाइन्छन। यो वर्षातको मौसममा एकदमै धेरै फूल्ने फूल मानिन्छ।

रेन लिली– यो बिरुवालाई पनि वर्षात्मा लगाउने गरिन्छ। यो एकदमै तीव्र गतिमा बढ्छ।
सका फूल गुलाबी, सेतो र पहेंलो रंगका हुन्छन यसलाई घरभित्र वा बाहिर लगाउन सकिन्छ। अरु फूलहरु जसरी स्याहार्नु पदैन।
(एजेन्सीकाे सहयाेग)
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया